सरकारले मेलम्ची खानेपानीको नयाँ मुहानस्थल बनाउने
काठमाडौँ। सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहानस्थल (हेडवर्क्स) बनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको हाल अम्बाथानमा रहेको हेडवर्क्सको विकल्पमा रूपमा उपयुक्त स्थानमा नयाँ हेडवर्क्स बनाउन...