सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न समिति पुनर्गठन
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सरकारले समिति पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले...