अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...