अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ। सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो । तालिबान...