गण्डकी प्रदेश सभा: बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
गण्डकी । गण्डकी प्रदेश सभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ । प्रदेश सभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित...