हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ : मन्त्री ठकुरी
पाटन (ललितपुर) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षारोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ...