‘सहकारी क्षेत्रमा देखिएका समग्र समस्या शीघ्र समाधान हुन्छ’ : मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ ‘कर्जा असुली न्यायाधिकरण’ कार्यालयको उद्घाटन गर्दै...