‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’ : वातावरण मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वको तापमान वृद्धि रोक्न थप योजना बनाउनुपर्नेमा जोड दिएका छन् । जर्मनीको बर्लिनमा जारी ‘पिटर्सबर्ग जलवायु संवाद’लाई मंगलबार सम्बोधन गर्दै उनले...