सीता दाहाल संस्थान खोल्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले सीता दाहाल संस्थान खोल्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री वर्षमान पुनले काठमाडौँ विश्वविद्यालयअन्तर्गत सीता दाहालको नाममा योग क्षेत्रको अध्ययन संस्थान खोल्ने...