प्रवास दौडाहामा रास्वपा, मलेसियाबाट फर्केपछि कतार र बेलायत जाँदै रवि लामिछाने
काठमाडौँ । महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ। सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र...