मलेसियामा शून्य लागतमा रोजगारीका लागि आठ सय नेपाली श्रमिक छनोट प्रक्रिया अघि बढ्यो
काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि ठुलो रकम खर्चिनुपर्ने आम बुझाइका बीच मलेसियामा शून्य लागतमा रोजगारीको अवसर खुल्ने भएको छ। मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले यस वर्ष नेपालबाट आठ...