मलेसियाका लागि प्रस्तावित डा. तिम्सिनाद्वारा कार्ययोजना प्रस्तुत (पूर्णपाठ)
काठमाडौँ । सोमबार पनि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी छ । सिंहदरवारमा जारी सुनुवाइमा इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितपछि मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले...