गगन थापाले भने-अबको चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जानुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा घोषणापत्र नभई परिणाम पत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन् । पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...