काँग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको बताएका छन् । रुपन्देही पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रले आफ्नो हातमा...