गगन थापाले भने-जनआक्रोश व्यवस्थाविरुद्धको होइन, थिति बसाल्न प्रण गरौँ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्। दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उनको भनाइ छ।...