देउवाले बोलाए पदाधिकारी बैठक, महामन्त्रीको प्रतिवेदनमा सहमति खोजिने
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । शनिबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । १६ भदौमा...