‘प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक छ’ : महामन्त्री शर्मा
ललितपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज आयोजित...