इलाम-२ को उम्मेदवार चयन काठमाडौँको गोप्य कोठामा हुँदैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले इलाम-२ को उपनिर्वाचनका लागि काँग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् । ‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा...