गुटको पछि लाग्दा थाङ्नामा सुताइदिन्छन् : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् । सप्तरीमा समुदायमा काँग्रेस अभियानको क्रममा त्यहाँका नेता कार्यकर्ताले मधेशका मान्छेहरूलाई अवसर...