काँग्रेस नै सामेल सरकारको कुशासनबाट देश थला पर्यो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले नागरिक कुशासनबाट आजित भएको भन्दै पार्टीले यसलाई रोक्नुपर्ने बताएका छन् । स्थानीय तहदेखि सङ्घसम्मको सरकारमा काँग्रेस सामेल भएकाले सरकारको गलत कामको जिम्मा...