रास्वपाले भन्यो-सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावितलाई सास्ती
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेको बताएका छन। आज केन्द्रीय समिति र संसदीय दलको...