भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई काँग्रेसको पूर्ण समर्थन छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा काँग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन्। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन...