बरु काँग्रेस २० वर्ष हारे हार्छ, अब गठबन्धन गर्दैनौँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने बताएका छन् । १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् । चुनावअघिको गठबन्धनका कारण...