‘पूर्व प्रधानमन्त्रीलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुँदैन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरूलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो...