सत्ताका लागि अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकाङ्क्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् । मङ्गलवार काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसले गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा...