‘म राजनीतिज्ञ होइन, समाजसेवी हुँ’ : महावीर पुन
काठमाडौँ। प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफू समाजसेवीको दृष्टिले कार्य गर्ने बताए। उनले आफ्नो भूमिका पक्ष वा विपक्षमा...