प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति नदिन माधवलाई एमालेको सुझाव
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले माधव नेपालको अभिव्यक्तिको खण्डन गरेका छन् । माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएपछि बर्तौलाले खण्डन...