माधव नेपालले भने : ‘युवाले उठाएका मुद्दालाई चुनावमार्फत अनुमोदन गराउन घरदैलो अभियानमा लागिसकेका छौँ’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सबै वर्ग, लिंग, समुदाय र नवयुवाले उठाएको सुशासन, भ्रटाचारमुक्त समाज, पुस्तान्तरणलगायत मुद्दालाई लिएर २१ फागुनको निर्वाचनमा जान लागेको बताएका छन् । ...