निर्वाचनको तयारीमा जुट्न सचिवसहित सबै कर्मचारीहरूलाई मुख्यसचिव अर्यालको निर्देशन
काठमाडौँ । नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सचिवसहित सबै राष्ट्रसेवक कर्मचारीहरूलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनमा विशेष जोड दिन...