नागरिकलाई हैरानी दिने कर्मचारी सावधान ! ढिलासुस्ती र घुस मागेमा हट लाइनमा फोन गर्न सकिने
सरकारले अब सार्वजनिक सेवामा ढिलासुस्ती, घूस–रिसवत माग्ने वा सेवाग्राहीलाई हैरानी दिने कर्मचारीविरुद्ध नागरिकले तत्काल गुनासो गर्न सक्ने हटलाइन प्रणाली सुरु गर्न निर्देशन दिएको छ । काठमाडौँ । सार्वजनिक सेवामा देखिने...