भारत: सडक दुर्घटनामा १८ हिन्दु तीर्थयात्रीको मृत्यु
एएफपी । पूर्वी भारतमा मंगलबार हिन्दु तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले...