पौडी खेल्ने क्रममा दिदीबहिनीको खोलामा बगेर मृत्यु
काठमाडौँ । जाजरकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ । कुशे गाउँपालिका-७ समाकोटस्थित धनबहादुर सिहकी १८ वर्षीय छोरी मिनाकुमारी सिह, १५ वर्षीय छोरी गीताकुमारी सिंहको समाकोटस्थित...