पाल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
तानसेन (पाल्पा) । यहाँ ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–३ गैलुकमा आज बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर...