अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
सोलुखुम्बु । सोलुखुम्बुमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मंगलबार बिहान सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरस्थित सडकमा सल्लेरीबाट पत्तालेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ स...