बालेन र सुदनविरूद्ध जाहेरी लिएर अखिलको टोली प्रहरी परिसरमा
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौँ प्रहरी परिसर पुगेका छन् । अनेरास्ववियुका पूर्व...