विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक
काठमाडौँ । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक-खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न आजको सुरक्षा समिति बैठकले उक्त सडकखण्डको...