काठमाडौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना, सात जना घाइते
काठमाडौँ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्। सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट...