‘जेन जेड’लाई सुरक्षा थ्रेटका रूपमा प्रस्तुत गरिएको भन्दै रक्षा बमले उठाइन् प्रश्न
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेन जेडबाट सुरक्षा खतरा’ रहेको भन्दै मध्यरातमा प्रहरी कार्यालय लगिएको घटनामाथि जेन जेड अभियन्ता रक्षा बमले प्रश्न उठाएकी छन्। बमले सामाजिक सञ्जालमार्फत जबरालाई रातको...