रमेश लेखकको प्रष्टीकरण : ‘हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
काठमाडौँ । जेन जेड आन्दोलनताका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखकले २३ भदौमा भएको जेन जेड आन्दोलनको क्रममा भएको मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् । जेन जेड...