पूर्वगृहमन्त्री लेखकलाई सरकारी वकिल कार्यालयमा ल्याइयो
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ । भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री लेखकलाई...