‘जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाएका छौँ’: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाइएको बताएका छन् । विश्व मानवता दिवस–२०२५ का अवसरमा काठमाडौँमा आजदेखि सुरु भएको ‘नेपाल मानवीयता सम्मेलन’को...