‘उत्तेजना र प्रतिशोधभन्दा माथि उठेर विधिको शासन स्थापित गरौँ’ : रमेश लेखक
काठमाडौँ। पुर्व गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो...