रास्वपा सरकारले भ्रष्टाचारको जरा उखेल्ने रवि लामिछानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रास्वपाको सरकार भ्रष्टाचारको विषयमा सबैभन्दा बढी निर्मम हुने बताएका छन् । मधेश यात्राका क्रममा बुधबार महोत्तरीको बर्दिबासमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै...