रवि लामिछानेको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ सुरु गरेको छ। पहिलो दिन रिट निवेदनका...