रवि लामिछानेको दाबी : ‘गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी कार्यक्रमका क्रममा गरिब तथा विपन्न समुदाय लक्षित विस्थापनको आशंका फैलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनले पार्टीको नीति कमजोर वर्गको आवास...