भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा मलाई दुख दिइयो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा आफूलाई दुख दिइएको बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनले आफूलाई आशीर्वाद र न्यायका...