‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ती निकालिएको प्रष्टीकरण दिएका छन् । आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरूलाई भनेको उनको दाबी छ । रवि लामिछानेले फेसबुक...