१४ कार्तिक २०८२, शुक्रबार
‘काँग्रेस-कम्युनिस्टलाई हराउन नयाँ शक्ति मिलौँ, रविलाई कुनै ढंगले निकालौँ’ : डा. बाबुराम भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काँग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । रास्वपाले गरेको ‘वृहत् राजनीतिक संवाद’ मा भट्टराईले जेनजी आन्दोलनले...