गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । महाधिवेशनको बन्द सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताए । ...