प्रधानमन्त्री शाहसँग आफ्नो कुनै असमझदारी नरहेको रवि लामिछानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग आफ्नो सम्बन्धमा कुनै किसिमको असमझदारी नरहेको बताएका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूहरूबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा बेलाबखत...